मदन पुरस्कारका दावेदार सात पुस्तकको सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकहरू छनौट गरेको छ । मदन पुरस्कारका लागि गुठीलाई २०७६ मा प्रकाशित १५१ पुस्तकहरू प्राप्त भएको जानकारी दिँदै सात पुस्तकको सूची सार्वजनिक गरेको हो । ‘प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो … Continue reading मदन पुरस्कारका दावेदार सात पुस्तकको सूची सार्वजनिक